काठमाडौं । आईसीसी पुरुष टी २० विश्वकप २०२६ अन्तर्गत इङ्गल्याण्डविरुद्ध नेपालको पहिलो विकेट पतन भएको छ । मुम्बईको वाङ्खेडे स्टेडियममा इङ्गल्याण्डले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा ओपनर आशिफ शेख ७ रनमै आउट भएका हुन् ।
उनी ३.५ ओभरमा आउट भएका हुन् ।





























प्रतिक्रिया