सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

केन्द्रबिन्दु
63
Shares

काठमाडौं। फागुन महिनाको पहिलो दिन आज सुनको मूल्यमा घटेको छ ।
शुक्रबार नेपाली बजारमा आज सुन तोलामा तीन हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि घटेर पाँच हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ कायम भएको छ भने चादिको मूल्य तोलामा ३४० घटेर प्रतितोला पाँच हजार भएको हो ।

बिहीवार प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Logo