सुनको भाउ बढ्दा चाँदीको घट्यो

सुनको भाउ बढ्दा चाँदीको घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौं। आज स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्य वृद्धि भएको छ । सुन तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसरी सुन आज तोलामा २ हजार ३ सय रुपैयाँ बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज तोलामा १५ रुपैयाँ घटेर चाँदी चार हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

Logo