काठमाडौं
निकै लामो समय पछि अनुभव हुने गरि नै मध्यरातमा भूकम्पको धक्का गएपछि सर्वसाधारणमा त्रास फैलियो । राती २ बजेर २३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो । "/>

मध्यरातमा भूकम्पको धक्काले सर्वसाधारण त्रासमा

मध्यरातमा भूकम्पको धक्काले सर्वसाधारण त्रासमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
निकै लामो समय पछि अनुभव हुने गरि नै मध्यरातमा भूकम्पको धक्का गएपछि सर्वसाधारणमा त्रास फैलियो । राती २ बजेर २३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ३.६ रेक्टर स्केलको भुकम्प काठमाडौंको डल्लुलाई केन्द्रविन्दु बनाएर गएको थियो ।

०७२ बैशाख १२ पछि सयौं भूकम्पको धक्का महसुस गरेका सर्वसाधारणले धेरै समयपछि यसरी भूकम्पको अनुभव गरेका थिए । भूकम्पको धक्का राजधानीका अतिरिक्त छिमेकी जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

Logo