सुरज शाही ठकुरीको आवाजमा रहेके बन्दगीको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितको लय र संगित पनि ठकुरीकै रहेको छ ।

उक्त गितको पुरै म्युजिक भिडियो आइफोन एक्सबाट सुट गरिएको बताइएको छ । "/>

आइफोन एक्सबाट खिचिएको सुरज शाही ठकुरीको ‘बन्दगी’ ( भिडियो )

आइफोन एक्सबाट खिचिएको सुरज शाही ठकुरीको ‘बन्दगी’ ( भिडियो )

केन्द्रबिन्दु
0
Shares

सुरज शाही ठकुरीको आवाजमा रहेके बन्दगीको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितको लय र संगित पनि ठकुरीकै रहेको छ ।

उक्त गितको पुरै म्युजिक भिडियो आइफोन एक्सबाट सुट गरिएको बताइएको छ ।

गितको भिडियो ब्ल्याक पेपर स्टुडियोजले बजारमा ल्याएको हो ।

Logo