पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने कार चालक पारस बम रहेका छन् । अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथमा राखिएको छ ।

बमले चप्पल कारखाना अगाडि एक वृद्ध पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

Logo