बिहीवार प्रधानमन्त्री बनेका ओलीलाई बधाइ दिन ओली निवास बालकोटमा सर्वसाधरणहरुको भिड लागेको छ । "/>

ओली निवास बालकोट सर्वसाधरणले घेरियो ! ( ५ फोटो )

ओली निवास बालकोट सर्वसाधरणले घेरियो ! ( ५ फोटो )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओलीलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।

बिहीवार प्रधानमन्त्री बनेका ओलीलाई बधाइ दिन ओली निवास बालकोटमा सर्वसाधरणहरुको भिड लागेको छ ।

एमाले कार्यकर्ता तथा सुवेक्षुकहरुले लाइनमा बसेर नयाँ प्रधामनन्त्रीलाई बधाइ दिएका थिए ।

Logo