काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शना आमा बनेकी छन्। दर्शनाले मंगलबार बिहान राजधानीको सिभिल अस्पतालमा छोरा जन्माएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गर्भावस्थामै उनी केही दिनअघि पनि चुनावी घरदैलोमा सक्रिय रहेकी थिइन्।





























प्रतिक्रिया