रास्वपाका नवलपरासी सभापति ठकुरी कांग्रेस प्रवेश

रास्वपाका नवलपरासी सभापति ठकुरी कांग्रेस प्रवेश

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरेका छन्।

नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी रास्वपा छाडेर कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका थिए ।

ठकुरी गत २०७९ सालको निर्वाचनमा रास्वपाबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए। उनी प्रत्यक्षमा १२ हजार ४९९ मत सहित सो क्षेत्रमा तेस्रो भएका थियो। यसपटक उनले मौका नपाउँदा असन्तुष्ट थिए ।

Logo