बालेन झापाको सुरुङ्गामा पुग्दा [तस्विरहरु]

बालेन झापाको सुरुङ्गामा पुग्दा [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै झापाको सुरुङ्गा पुगेका छन‍् । पूर्वको राजनीतिक माहौललाई तताउँदै सुरुङ्गा पुगेका शाहलाई स्थानीय समर्थक र सर्वसाधारणले भव्य स्वागत गरेका छन्।

Logo