दिउँसो २ बजे विशेष पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

दिउँसो २ बजे विशेष पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। निर्वाचन आयोगले भोली २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
मतदानको तयारी देशैभर उत्साहजनकरुपमा पूरा भएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन् ।‘आज दिउँसो २ः ०० बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको छ। ’ भट्टराईले भने, ‘अन्य जानकारी त्यहिँबाट प्राप्त गर्नुहुनेछ ।’
पत्रकार सम्मेलनमा ब्रिफिङ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्ने तय भएको छ ।

Skip This
Skip This
Logo