काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् ।
मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेका हुन् । सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ ।





























प्रतिक्रिया