मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

केन्द्रबिन्दु
6
Shares

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी छन् ।

झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन् । उनी छोरा र नातिको सहयोगमा मतदान गर्ने आएकी थिइन् ।

Logo