सर्लाही -४ मा कांग्रेस र रास्वपाका प्रतिनिधिबीच विवादपछि झडप

सर्लाही -४ मा कांग्रेस र रास्वपाका प्रतिनिधिबीच विवादपछि झडप

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सर्लाही ४ अन्तर्गत पर्ने बलरा १ स्थित मतदान केन्द्रमा कांग्रेस र रास्वपाका राजनीतिक प्रतिनिधिबीच विवादपछि झडप भएको छ ।

श्री प्राथमिक विद्यालयको मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो । झडपपछि मतदान रोकिएको छ ।

Logo