स्याङ्जा -२ मा रोकिएको मतदान पुनः सुरू

स्याङ्जा -२ मा रोकिएको मतदान पुनः सुरू

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को वालिङ नगरपालिका १० मा रोकिएको मतदान पुनः सुरू भएको छ।

मदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदानस्थलमा केहीबेर अवरोध भएपछि मतदान स्थगित भएको थियो। तर अहिले फेरि सुरू भइसकेको हो ।

Logo