मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै, रास्वपा तेस्रो

मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै, रास्वपा तेस्रो

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । हिमाली जिल्ला मुस्ताङको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको छ । गणना भएको १ हजार २ सय ६९ मतमध्ये कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत ल्याएका छन् ।

एमालेका इन्द्रधारा विष्टले ३ सय ५५ मत ल्याएर पछ्याइरहेका छन् भने रास्वपाका अद्वितीय चन्द्र थकालीले १ सय १७ मत पाएका छन् । अरु दलको निकै कम मत छ ।

Logo