ललितपुर–३ मा तोसिमा कार्की धेरै अगाडि

ललितपुर–३ मा तोसिमा कार्की धेरै अगाडि

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ । हालसम्म दुई हजार १०० मतगणना गरिएको छ ।

रास्वपाकी उमेदवार तोसिमा कार्कीले एक हजार ७४६ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले १५० मतसहित पछ्याइरहेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राजकाजी महर्जनले १३३ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) सन्दन थापामागरले ३३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर–३ मा शुक्रबार (फागुन २२) बिहान २ बजेदेखि मतगणनाा थालिएको थियो ।

Skip This
Skip This
Logo