चितवन–२ मा रविले दोब्बर मतले बढाए अग्रता

चितवन–२ मा रविले दोब्बर मतले बढाए अग्रता

केन्द्रबिन्दु
45
Shares

चितवन । प्रतिनिधिसभाअन्तर्गत चितवन–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । उनले हालसम्मको मतगणनामा २ हजार २५ मत सहित अग्रता बनाएका छन् भने उनलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् ।

घिमिरेले १ हजार ६९ मत पाएका छन् । तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहेका छन् । उनले १ हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छिन् ।

Skip This
Skip This
Logo