काठमाडौं -६ मा शिशिर खनालले तीन हजार सात मत पाउँदा अन्यले कति पाए ?

काठमाडौं -६ मा शिशिर खनालले तीन हजार सात मत पाउँदा अन्यले कति पाए ?

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं–६ मा रास्वपाका शिशिर खनालले अग्रता फराकिलो बनाएका छन् ।

चार हजार ४१७ मतगणना गर्दा उनले तीन हजार सात मत पाएका छन् । कांग्रेसका सबुज बानियाँले ६०२ मत ल्याएका छन् । तेस्रोमा स्थानमा रहेका एमालेका अमन मास्केले ३६८ मत पाएका छन् ।

Logo