बाँके -२ मा एमाले अगाडि

बाँके -२ मा एमाले अगाडि

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । बाँके–२ मा जारी मतगणनामा नेकपा एमालेका मोहम्मद इस्तियाक राईले अग्रता लिएका छन्। उनले ३ हजार ७५० मतले अग्रता लिँदा नेपाली कांग्रेसका सुधांशु कोइरालाले २ हजार ९४४ मत ल्याएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो स्थानमा छ। रास्वपाका विवेक श्रेष्ठले १ हजार २९० मत ल्याएका छन्।

Logo