काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन् ।
योसँगै रास्वपाले पहिलो खाता खोलेको छ । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै, कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।





























प्रतिक्रिया