काठमाडौँ ।  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत जारी ओमनसँगको खेलमा नेपालको दोस्रो विकेट गुमेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दोस्रो विकेटको रुपमा दिलिप नाथ १९ रनमा आउट भएका हुन् । "/>

नेपाल vs ओमान: ज्ञानेन्द्र र दिलिप आउट

नेपाल vs ओमान: ज्ञानेन्द्र र दिलिप आउट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत जारी ओमनसँगको खेलमा नेपालको दोस्रो विकेट गुमेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दोस्रो विकेटको रुपमा दिलिप नाथ १९ रनमा आउट भएका हुन् ।

यसअघि पहिलो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा गुमाएको थियो । ज्ञानेन्द्रलाई कालिमुल्लाहले आउट गराएका थिए भने दिलिपलाई फिज भुट्टले आउट गराए । नेपालले १६ ओभरमा २ विकेट गुमाएर ४२ रन जोडेको छ। 

अहिले नेपालका कप्तान पारस खड्का र आरिफ शेख क्रिजमा छन् ।

Logo