काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रारम्भिक नतिजाले नेपाली राजनीतिमा भूकम्प ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ-१ मा खाता खोलिसकेको छ भने ४९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै ऐतिहासिक विजयतर्फ अग्रसर देखिएको छ।
कांग्रेस ७ र एमाले ४ स्थानमा मात्र अगाडि रहेका छन् ।
यस्तै, हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पनि प्रारम्भिक गणनामा आफ्नो बलियो उपस्थिति देखाएको छ। देशभर करिब ६० प्रतिशत मतदान भएको यस निर्वाचनको अन्तिम नतिजा भोलि बेलुकासम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ।





























प्रतिक्रिया