अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार भीम रावलले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार रावलले ३८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दीपक साउदले २१० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली काङ्ग्रेसका भरतकुमार स्वाँरले ४५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) का ओमप्रकाश रावलले २९ मत पाएका छन् ।

Logo