काठमाडौं -१ मा रञ्जुको विजयी र्‍यालीका दृश्यहरु

काठमाडौं -१ मा रञ्जुको विजयी र्‍यालीका दृश्यहरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएसँगै विजयी र्‍याली निकालिएको छ । विजयी र्‍यालीमा रास्वपाका नेता, कार्यकर्ताहरु उत्साहका साथ सहभागी भएका छन् ।

Skip This
Skip This
Logo