प्यूठानमा कांग्रेसका गोविन्दराज पोखरेल अघि

प्यूठानमा कांग्रेसका गोविन्दराज पोखरेल अघि

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । प्यूठानमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेल अघि छन्। पोखरेल १९८४ मतसहित अघि छन्।

यहाँ रास्वपाका उम्मेदवार सुशान्त बैदिकले १४०५ मत ल्याएका छन्।

एमालेका सूर्य थापाले ३६५ मत ल्याएका छन् भने नेकपाका कृष्णध्वज खड्काले ३६३ मत ल्याएका छन्। मतगणना जारी छ।

Skip This
Skip This
Logo