भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पकड बलियो बनाउँदै लगेको छ।
प्रारम्भिक चरणदेखि नै अग्रता लिएका रास्वपाका उम्मेदवार राजीव खत्रीले नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई फराकिलो मतान्तरले पछि पारेका छन् । खत्रीले ८,५२० मत पाउँदा बस्नेतले २,८७६ मत पाएकी छन् । रास्वपाका खत्रीले एमालेका बस्नेत भन्दा झण्डै ५,६४४ मतको ठूलो अन्तरले अग्रता लिएका छन् ।





























प्रतिक्रिया