काठमाडौँ । रुपन्देही-२ मा पनि मतगणना जारी छ ।
पछिल्लो मतगणनाअनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले मतान्तर १३ हजार २७१ पुर्याएका छन् । खरेलले १६ हजार ७८८ मत ल्याउँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ भोट ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २२६४ मत ल्याएका छन् । नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४६३ मत ल्याएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत ल्याएका छन् ।





























प्रतिक्रिया