दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रसाईँलाई चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको थियो।

Logo