दमक । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले अकल्पनीय मतका साथ अग्रता लिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने यस क्षेत्रमा पछिल्लो गणना अनुसार बालेनले ओलीलाई १० हजार बढी मतको विशाल अन्तरले पछाडि पारेका हुन् । बालेनले १३,६५४ मत पाउँदा ओलीले ३,०११ मत पाएका छन् । बालेनले प्राप्त गरेकाे मत एमाले अध्यक्ष ओलीको तुलनामा झण्डै ४ गुणा बढी हो।





























प्रतिक्रिया