काठमाडाैं । झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह निकै अगाडि देखिएका छन्।
पछिल्लो मत परिणामअनुसार शाहले १५ हजार १६९ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन्। यहाँ श्रम संस्कृति पार्टीले १ हजार ६०७ मत प्राप्त गरेको छ।





























प्रतिक्रिया