काठमाडौं -३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, हारे कुलमान

काठमाडौं -३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, हारे कुलमान

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् ।

यहाँ नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरे ।

Logo