रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित

रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् ।

आचार्य १० हजार ६सय ५६मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे ।

आचार्यको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Logo