गुल्मी-२ अपडेट: गोकर्णलाई उछिने रास्वपाका गोविन्द पन्थीले

गुल्मी-२ अपडेट: गोकर्णलाई उछिने रास्वपाका गोविन्द पन्थीले

केन्द्रबिन्दु
48
Shares

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मतगणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले आफ्नो अग्रता कायम राख्नुभएको छ।

ताजा विवरण अनुसार पन्थीले १२,७३५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले) का गोकर्ण राज विष्टले १२,१६९ मतका साथ कडा टक्कर दिइरहेका छन् । पन्थी र विष्टबीचको प्रतिस्पर्धा निकै रोचक देखिएको छ, जहाँ पन्थी ५६६ मतले अगाडि छन् ।

यस्तै, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ ९,५७९ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

Logo