पर्सा–१ मा रास्वपाका हरि पन्त विजयी

पर्सा–१ मा रास्वपाका हरि पन्त विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि पन्त विजयी भएका छन्। पन्त २७ हजार २७४ मतका साथ विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी एमालेका प्रदीप यादव १३ हजार ३० मतका साथ दोस्रो र कांग्रेसका अनिल रुंगटा ११ हजार ८८५ मतका साथ तेस्रो स्थानमा छन।

Logo