सर्लाही ४ :  गगनभन्दा ५९७२ मतले अमरेश अगाडि

सर्लाही ४ :  गगनभन्दा ५९७२ मतले अमरेश अगाडि

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन कुमार तथा र रास्वपाका उम्मेदवार अमरेश कुमार सिंह प्रतिस्पर्धामा छन् ।

सुरुदेखि नै गगनलाई लिड गर्दै आएका अमरेशले पछिल्लो मतपरिणाम अनुसार १४ हजार चार सय ३४ मत प्राप्त गरेका छन् भने गगनले ८ हजार चार सय ६३ मत प्राप्त गरेका छन् । एमालेका अमनिश कुमार यादव दुई हजार दुई सय ६१ मतसहित तेस्रो स्थनमा छन् । 

Logo