काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री झापा ५ मा प्रतिनिधि सभाका उम्मेदवार केपी शर्मा ओलीले बालेनले विजयी हाँसिल गरेपछी बधाई दिएका छन् । ओलीले सामाजिक सञ्जाल फेशबुुकमा आफ्नो र बालेन शाहको फोटो राख्दै बधाई दिएका हुन् । ओलीले लेखेका छन, “बालेन बाबु,बिजयको लागि तपाईंलाई बधाई !तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना”

झापा ५ मा बालेन शाहले अत्याधिक मत ६८ हजार ३४८ सहित विजयी हाँसिल गरेका छन् । बालेनका निकटतम प्रतिद्धन्द्धी रहेका ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरे। यससँगै बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छन्।





























प्रतिक्रिया