पाँचथर। पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। उनले १७,२३३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनीसँगै प्रतिस्पर्धामा रहेका एमालेका अइन्द्र सुन्दर नेम्वाङ १४,५३४ मतमा सिमित भए । नेकपाका हर्कबहादुर नेम्बाङ ११,४४३ मतमा पराजित भए । यसैगरी, रास्वपाका महेन्द्रविक्रम थाम्सुहाङ ले ४,१९७ मत प्राप्त गरे।
साना दल र स्वतन्त्र उम्मेदवारहरूले धेरै मत पाउन सकेनन्। श्रम संस्कृति पार्टीका हस्तराज शेर्पा १४ मत मात्रै ल्याए ।





























प्रतिक्रिया