बालेनको रास्वपाले सय सिट जित्दा हर्कको श्रम संस्कृतीले बल्ल खोल्यो खाता

बालेनको रास्वपाले सय सिट जित्दा हर्कको श्रम संस्कृतीले बल्ल खोल्यो खाता

खोटाङमा आरेन राईले रचे विजयीको इतिहास

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोल्न सफल भएको छ । खोटाङमा उक्त पार्टीका आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भएका हुन्। विजयी भएसँगै यो पार्टीले पनि संसदमा उपस्थिति हुने भएको हो। राई यो पार्टी बाट जित्ने पहिलो व्याक्ति बने।

यहाँ नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।

Logo