सिरहा अदालतअगाडि कुकर बम विस्फोट

सिरहा अदालतअगाडि कुकर बम विस्फोट

केन्द्रबिन्दु
24
Shares

जनकपुरधाम। सिरहा जिल्ला अदालत अगाडि कुकर बम विस्फोट भएको छ।

प्रत्यक्षदर्शी पत्रकार अर्जुन थपलियाका अनुसार विस्फोट अदालत अगाडि रहेको मधेश ल फर्ममा भएको हो। बम विस्फोटले ल फर्मको सिसा फुटेको छ र भित्रका कागजात तथा फर्निचरमा क्षति पुगेको छ।

प्रहरी घटनास्थलमा परिचालन गरिएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Logo