सिराहाको जिल्ला अदालतनजिकै विस्फोट

सिराहाको जिल्ला अदालतनजिकै विस्फोट

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सिराहाको जिल्ला अदालत नजिकै ल फर्ममा विस्फोट भएको छ।

सिराहा नगरपालिका -१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको हो । सुतली बम विस्फोट भएको हुनसक्ने आशंकाका साथ नेपाली सेनाको टोली घटनास्थल पुग्दैछ ।

Logo