सुनको मूल्य घट्यो,तोलाको कति ?

सुनको मूल्य घट्यो,तोलाको कति ?

केन्द्रबिन्दु
111
Shares

काठमाडौैं। आज सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सुन तोलाको २ हजार रुपैयाँ र चाँदी २०५ रुपैयाँले घटेको हो ।
आज सुन तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सनुको मूल्य ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ७२० रुपैयाँ रहेको थियो ।

Skip This
Skip This
Logo