काठमाडौं
१८ माघको बैठकले प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरिएको छ । हिजो बसेको प्रदेशसभाको बैठकले प्रदेश १ मा माघ २९ गते, प्रदेश २ मा आगामी फागुन २, प्रदेश ४ मा आगामी फागुन ३ (सम्भावित) , प्रदेश ५ मा आगामी फागुन २ गते, प्रदेश ६ मा माघ २९ र प्रदेश ७ मा माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ । "/>

सभामुखको निर्वाचन कुन प्रदेशमा कहिले ?

सभामुखको निर्वाचन कुन प्रदेशमा कहिले ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
१८ माघको बैठकले प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरिएको छ । हिजो बसेको प्रदेशसभाको बैठकले प्रदेश १ मा माघ २९ गते, प्रदेश २ मा आगामी फागुन २, प्रदेश ४ मा आगामी फागुन ३ (सम्भावित) , प्रदेश ५ मा आगामी फागुन २ गते, प्रदेश ६ मा माघ २९ र प्रदेश ७ मा माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ ।

प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलका बीचमा समेत छलफल प्रारम्भ भएको छ । एमाले र माओवादीकेन्द्र बीचमा भएको सहमति अनुसार प्रदेश नं १, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश नं ४ र ५ मा माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने सहमति भएको छ ।
नयाँपत्रिकाबाट

 

Skip This
Skip This
Logo