पूर्वराजा ज्ञानेन्द्र भोली देखि सात दिने भारत भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र भोली देखि सात दिने भारत भ्रमणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह भोलि सोमबार देखि भारत भ्रमणमा जाने भएका छन् । उनी भोलि दिउसो साँढे ४ बजे कलकत्ता जान लागेका हुन् । उनका साथमा निजी सचिव सागर तिमल्सिना, शाही अर्दली, निजी सुरक्षाकर्मी लगायतका करिब आधा दर्जन टोली रहनेछन् ।

उडिसा राज्यको धार्मिक भ्रमणमा निस्कन लागेका पुर्व राजा ज्ञानेन्द्र करिब एक साता भारतमै बस्ने कार्यक्रम रहेको छ । नेपाल फर्के लगत्तै उनी सिमरा जाने कार्यक्रम तय भएको छ ।

Logo