फेब्रुअरी ९ को साईत पारेर कतारमा नेपाली कन्सर्ट हुने भएको छ । कतारको दोहामा रहेको र्याडिसन ब्लु होटलमा नेपाली कन्सर्ट हुने भएपछि कतारमा रहेका प्रवासी नेपालीहरु उत्साहित भएका छन् ।
भ्यालेन्टाईन डे को मौका छोपी हुन लागेको उक्त कन्सर्टमा चर्चित गायक सुगम पोखरेलको प्रस्तुति रहने छ । यस्तै चर्चित गायक अविनाश घिसिङ, नायिका सुस्मा कार्की र र अन्य कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकको भनाई छ ।
कार्यक्रम भिजे विवेक खतिवडाले सञ्चालन गर्ने आयोजकले जनाएको छ ।





























प्रतिक्रिया