काठमाडौंमा मेघगर्जनसहित वर्षा

काठमाडौंमा मेघगर्जनसहित वर्षा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौंमा अहिले वर्षा भइरहेको छ । दिउँसो सामान्य रहेको काठमाडौंको वातावरणमा अहिले हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको हो ।

केही दिनदेखि देशका केही भागमा मेघगर्जन र वर्षा/असिना परिरहेका छन् ।

Logo