पुरुषमा त्यस्तो के चिज हुन्छ, जसले महिलालाई आकर्षित गर्छ । यसबारेमा केहि किसिमको रिसर्च भएको छ । त्यही रिसर्चको आधारमा हामी पाँच विशेषता बताउँछौं, जो महिलालाई एकदमै मनपर्छ । "/>

हरेक केटी चाहन्छन्, आफ्नो हुनेवाला पतिमा यी पाँच गुण होस्

हरेक केटी चाहन्छन्, आफ्नो हुनेवाला पतिमा यी पाँच गुण होस्

केन्द्रबिन्दु
15
Shares

पुरुषमा त्यस्तो के चिज हुन्छ, जसले महिलालाई आकर्षित गर्छ । यसबारेमा केहि किसिमको रिसर्च भएको छ । त्यही रिसर्चको आधारमा हामी पाँच विशेषता बताउँछौं, जो महिलालाई एकदमै मनपर्छ । साथै हरेक महिला हुनेवाला पतिमा ति खुबी खोज्छन् ।

बुद्धिमान

रिसर्चमा यो कुरा बाहिर आयो कि, महिलाहरु बुद्धिमान पुरुष खोज्छन् । हरेक महिला चाहन्छन् कि, हुनेवाला पार्टनरको आइक्यु लेभल राम्रो होस् । साझदार पुरुषप्रति महिलाहरु आकर्षित हुन्छन् । महिलाहरु ठान्छन्, यस्ता पुरुष सानोतिनो नोकझोंकलाई नजरअन्दाज गर्छन् । यसले गर्दा पारिवारिक झगडा भइरहदैन ।

सेन्स अफ ह्युमर

महिलाहरु यस्तो पुरुषलाई बढी मन पराउँछन्, जसको सेन्स अफ ह्युमर राम्रो होस् । किनभने जुन पुरुषको सेन्स अफ ह्युमर राम्रो हुन्छ, उनीहरु स्वंम खुसी रहन्छन् । साथसाथै आसपासका मानिसलाई पनि खुसी राख्छन् ।

ध्यान राख्नेवाला

पुरुषमा हेल्पिङ नेचर भएको महिलाहरुले औधी रुचाउँछन् । यस्तो पुरुषले महिलालाई सम्मान गर्छ । साथै महिलालाई मद्दत गर्नु परेमा पछि हट्दैनन् ।

संवेदनशिलता

महिलाहरु पुरुषमा खोज्ने अर्को खुबी हो, संवेदनसिलता । महिलाहरु मान्छन् कि यस्ता पुरुषको दिल सफा हुन्छ ।

Logo