काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा १ दिन पछाडी सरेको छ । यसअघि चैत २८ र २९ गते गर्ने भनिएको साधारणसभा चैत २९ र ३० गते गर्ने निर्णय भएको हो ।
आज बसेको महासंघको १५ औँ कार्यकारिणी समिति बैठकले चैत २९ र ३० गते साधारण सभा गर्ने निर्णय समेत गरेको छ। चैत २९ र ३० गते हुने साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने महासंघले जनाएको छ ।





























प्रतिक्रिया