गगन थापा कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी नहुने

गगन थापा कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी नहुने

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । चुनावी हारको जिम्मेवारी लिँदै नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्।

कांग्रेसले आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। तर सभापतिबाट राजीनामा दिएका थापा भने आज केन्द्रीय समितिमा सहभागी नहुने भएका हुन् ।

अब उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक चल्ने बताइएको छ ।

Logo