होर्मुज क्षेत्रबाट एक जना नेपाली पक्राउ

होर्मुज क्षेत्रबाट एक जना नेपाली पक्राउ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर उनको नाम अमृत झा रहेको मन्त्रालयले जनाएको छ ।

हाल मध्यपूर्वमा चर्किएको युद्धपछि होर्मुज क्षेत्र इरानको नियन्त्रणमा छ ।

Logo